गाडीमा कोचेर पनि ‘निर्घात कुटेको’ महानगर भन्छ- प्रतिरक्षा मात्र हो

काठमाडौँ- बुधबार साँझ काठमाडौंको सुन्धारा क्षेत्रका फुटपाथ व्यवसायीमाथि निर्घात कुटपिट गरेको काठमाडौं महानगर प्रहरीले प्रतिरक्षा मात्र गरिएको जिकिर गरेको छ। महिलामाथि निर्मम भएर लाठी बजारेको भिडियो सार्वजनिक भएपनि महानगरले भने आफूहरूले बल प्रयोग नगरेको जिकिर गरेको हो। फुटपाथका व्यवसायीलाई महानगर प्रहरीले निर्घात लाठी हानेपछि व्यापारीले प्रतिकार गरेका थिए। यसपछि प्रहरी बलसँगको झडपमा भएको थियो। महानगरका … Continue reading गाडीमा कोचेर पनि ‘निर्घात कुटेको’ महानगर भन्छ- प्रतिरक्षा मात्र हो