बहुमत पुर्‍याउने दाउमा सुपका मुख्यमन्त्री शाहले विस्तार गरे मन्त्रिपरिषद्

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले क्याबिनेट विस्तार गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, खुशीराम डगौरा थारु र इन्दिरा गिरीलाई मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन्। तीन मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार राति नै शपथ … Continue reading बहुमत पुर्‍याउने दाउमा सुपका मुख्यमन्त्री शाहले विस्तार गरे मन्त्रिपरिषद्