३५ वर्ष खेर फाल्यौँ, राजनीतिक विकृति अन्त्यका लागि मेरो यात्रा

 नेपाली समाजले उन्नति, प्रगति र सुखशान्ति र भौतिक समृद्धिको बाटो समातोस् भन्ने जनताको मुख्य चाहना थियो। तर २०४६ र २०६२/०६३ को राजनीतिक परिवर्तनपछि नेपाली राजनीतिले जुन बाटो समात्नुपर्थ्यो, त्यो लय पक्रन सकेन। यस बीचमा राजनीतिक दलहरुबाट धेरै भुल भएका छन्। राजनीतिक परिवर्तनसँग जनताका भावना जोडिएका थिए।तर राजनीतिले त्यतातर्फ पाइला नै मोडेन। २०४६ पछि नै जनतामा … Continue reading ३५ वर्ष खेर फाल्यौँ, राजनीतिक विकृति अन्त्यका लागि मेरो यात्रा