मस्को कन्सर्टमा अन्धाधुन्ध गोली प्रहार हुँदा ६० जनाको मृत्यु, १०० घाइते

मस्को- रुसको राजधानी मस्कोमा भइरहेको कन्सर्टमा बन्दुधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा ६० जना मारिएका छन्। उक्त आक्रमणमा परी कम्तीमा १०० जना घाइते भएको समाचार बीबीसीले प्रकाशन गरेको छ। सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका चार जनाले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ। उक्त आक्रमणको जिम्मा इस्लामिक स्टेट … Continue reading मस्को कन्सर्टमा अन्धाधुन्ध गोली प्रहार हुँदा ६० जनाको मृत्यु, १०० घाइते