इलाम-२ : कांग्रेसले केन्द्रमा पठायो आकांक्षीको नाम, अलमलियो माओवादी

काठमाडौँ- वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ। चैत ११ गते इलाम-२ मा चुनाव लड्न आकांक्षा देखाएका ७ जनाको नाम केन्द्रमा पठाइएको कोशी कांग्रेसका सभापति उद्धव थापाले जानकारी दिए। ‘कांग्रेस इलाम कार्य समितिले पठाएका सातै जनाको नाम केन्द्रीय समितिमा … Continue reading इलाम-२ : कांग्रेसले केन्द्रमा पठायो आकांक्षीको नाम, अलमलियो माओवादी