मुख्यमन्त्रीमा दाबी गर्ने बज्राचार्यले लिए मन्त्रीको शपथ
हेटौंडा- हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यले मन्त्री पदमा शपथ लिएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीमा बज्राचार्यलाई नियुक्त गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग शपथ लिएका हुन्। उनले नेपाल भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन्। हाम्रो नेपाली पार्टीले जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन ९ चैतमा फिर्ता लिएको थियो। समर्थन … Continue reading मुख्यमन्त्रीमा दाबी गर्ने बज्राचार्यले लिए मन्त्रीको शपथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed