गठबन्धनले गण्डकीमा दोहोर्‍यायो ‘अवैधानिक कोशी प्रकरण’, एमालेको चरित्र दोहोरो

पोखरा- गण्डकीको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन्। नेकपा (एमाले)का २२ जना र नेकपा (माओवादी केन्द्र)का ८ जना प्रदेश सभा सदस्यहरूका साथै स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन आफूलाई रहेको उल्लेख गर्दै उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। गण्डकी प्रदेशसभामा माओवादीका सांसदको … Continue reading गठबन्धनले गण्डकीमा दोहोर्‍यायो ‘अवैधानिक कोशी प्रकरण’, एमालेको चरित्र दोहोरो