सभामुखसमेतको समर्थन लिएर गएका अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए। सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबीलाई प्रदेश प्रमुखले स्वीकार गर्दै अधिकारीलाई … Continue reading सभामुखसमेतको समर्थन लिएर गएका अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त