सभामुखले बोलाएको शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगियो
काठमाडौँ- सभामुख देवराज घिमिरेले बोलाएको ४ दलका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो। कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसदीय छानबिन समितिको गठन गर्न सरकार तयार हुनुपर्ने पुरानै माग दोहोर्याएको … Continue reading सभामुखले बोलाएको शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed