शिलालेखमा नाम मात्रै झुन्ड्याएको आरोप लागेपछि मुख्यमन्त्री अधिकारी भन्छन्- मलाई थाहै थिएन

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको सरकार ढल्न लागेपछि आफ्नो कार्यकालमा कामको विवरण सार्वजनिक गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी उनले आफ्नो एक महिने विवरण पेस गरेका हुन्। सरकार अल्पमतमा परिसकेको अवस्थामा उनले पुनः विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत प्राप्त हुने आधार नदेखेका अधिकारीले त्यसअघि नै आफूले गरेका कामको विवरण … Continue reading शिलालेखमा नाम मात्रै झुन्ड्याएको आरोप लागेपछि मुख्यमन्त्री अधिकारी भन्छन्- मलाई थाहै थिएन