फ्लाइ दुबईको जहाजलाई पाइलटले काठमाडौँमा अवतरण गराएनन्

काठमाडौं- काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको इन्जिनमा समस्या भएको भनिएको जहाज दुबईतिर सुरक्षित रुपमा गइरहेको नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिएका छन्। सोमबार राति फेसबुकमा स्टाटस लेख्दै मन्त्री किराँतीले यस्तो जानकारी गराएका हुन्। ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा,’ मन्त्री किराँतीले लेखेका छन्। त्रिभुवन विमानस्थलबाट उडेको … Continue reading फ्लाइ दुबईको जहाजलाई पाइलटले काठमाडौँमा अवतरण गराएनन्