रु १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय
काठमाडौँ- रु १०० को नोटमा नेपालको नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। यसअघि पनि नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको नक्सा थियो। तर त्यो चुच्चे नक्सा थिएन। पुरानो नक्सालाई हटाएर नयाँ नक्सा राख्ने निर्णय सरकारले गरेको हो। २०७७ जेठ ७ गते तत्कालीन सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको … Continue reading रु १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed