सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसको प्रश्न- गृहमन्त्री संविधानभन्दा माथि हो?
काठमाडौँ- सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको हो। बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्याएको थियो। सत्ता पक्षका नेताहरूले भने सहकारीको समग्र समस्या समाधा गर्ने गरी समिति गठन गर्न … Continue reading सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसको प्रश्न- गृहमन्त्री संविधानभन्दा माथि हो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed