एयर इन्डिया एक्सप्रेसका ३ सय कर्मचारीले मोबाइल स्विचअफ गरेपछि ८५ उडान रद्द
नयाँदिल्ली- एयर इन्डिया एक्सप्रेसका करिब ३ सय कर्मचारीले एकैपटक बिरामी भएको सूचना दिएर मोबाइल स्विच अफ गरेपछि ८५ उडान रद्द गरिएको छ। बिहीबार अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यसहितका कर्मचारीले बिरामी भएको सूचना दिएपछि उडान रद्द गर्नुपरेको एयरलाइन्स कम्पनीले जानकारी दिएको छ। बिरामी भएको सूचना दिएर ३ सय जना कर्मचारीले मोबाइल फोन स्विच अफ गरेका … Continue reading एयर इन्डिया एक्सप्रेसका ३ सय कर्मचारीले मोबाइल स्विचअफ गरेपछि ८५ उडान रद्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed