प्रचण्डलाई कति सांसदले देलान् विश्वासको मत?
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। सदनमा अवरोध भएमा उनले राखेको प्रस्तावमाथि सोमबारै सांसदहरूले मतदान गर्नेछन्। तेस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिरहेका दाहाल २०७९ पुस ११ गते प्रधानमन्त्री बनेयता चौथो पटक विश्वासको मत लिन लागेका हुन्। आफू नेतृत्वको सरकारलाई समर्थन गरेको दल जसपा नेपालले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले … Continue reading प्रचण्डलाई कति सांसदले देलान् विश्वासको मत?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed