ओलीविरुद्ध बालेनको फायर : १० हजार करोडको भ्रष्टाचार लुकाउन अर्को काण्ड ‘मच्चाएको’ आरोप

काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ‘फायर’ खोलेका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले ओलीले १० हजार करोड भ्रष्टाचारको काण्ड लुकाउन अर्को काण्ड ‘मच्चाएर’ जनता झुक्याउने प्रयास गरेको आरोप लगाएका हुन्। ओलीले झापाको गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाएको समेत मेयर बालेनको आरोप छ। … Continue reading ओलीविरुद्ध बालेनको फायर : १० हजार करोडको भ्रष्टाचार लुकाउन अर्को काण्ड ‘मच्चाएको’ आरोप