के ‘इन्डिया’ गठबन्धनको सरकार बन्न सक्छ?

नयाँ दिल्ली- भारतमा जुन १ सहित ७ चरणमा सम्पन्न लोकसभा निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ। पूर्ण नतिजाको जस्तो स्पष्ट चित्र नआएपनि मतगणनाको पछिल्लो रुझानका आधारमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछिल्ला दुई लोकसभा चुनावमा भन्दा कमजोर देखिएको छ। यो लोकसभा चुनावमा भाजपालाई सामान्य बहुमत पनि ल्याउन सकस परिरहेको छ। ‘अबकी बार चार सय … Continue reading के ‘इन्डिया’ गठबन्धनको सरकार बन्न सक्छ?