कञ्चनपुरमा बाढी : १६ सयलाई सुरक्षित स्थानमा सारियो, ७ महिने शिशुको ज्यान गयो
कञ्चनपुर- लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ। महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्। जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्। त्यसैगरी कञ्चनपुरको भीमदत्त … Continue reading कञ्चनपुरमा बाढी : १६ सयलाई सुरक्षित स्थानमा सारियो, ७ महिने शिशुको ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed