मुकुल ढकाललाई रास्वपाले गर्‍यो कारबाही, महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी तर बाँकी सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकालका महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। ढकालले ३९ जिल्लाका नेता तथा … Continue reading मुकुल ढकाललाई रास्वपाले गर्‍यो कारबाही, महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त