बंगलादेशी प्रधानमन्त्रीको भाषणपछि झन् भड्कियो हिंसा, आरक्षणविरोधी आन्दोलनमा २५ जनाको मृत्यु

ढाका- सरकारी सेवामा आरक्षण दिने अदालतको आदेशविरुद्ध बंगलादेशमा चलिरहेको आन्दोलनमा हालसम्म २५ जनाको मृत्यु भएको छ। आन्दोलनमा सयौं घाइते भएका छन्। आन्दोलन र हिंसा निरन्तर छ। प्रहरी बलसँग धेरै ठाउँमा हिंसात्मक झडपमा प्रदर्शनकारीहरू आमनेसामने भएका छन्। देशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ। सन् १९७१ को मुक्ति संग्राममा लडेका सैनिकका सन्तानका लागि सरकारी जागिरमा … Continue reading बंगलादेशी प्रधानमन्त्रीको भाषणपछि झन् भड्कियो हिंसा, आरक्षणविरोधी आन्दोलनमा २५ जनाको मृत्यु