नक्कली शरणार्थी मुद्दा कमजोर बनाउन प्रयास!
काठमाडौँ- नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्च रची ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीबाट प्रतिव्यक्ति ५० लाखसम्म असुली गरेको सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। यो प्रकरणमा राजनीतिक तथा प्रशासनिक वृत्तका हाइप्रोफाइलहरू अनुसन्धानमा तानिएका छन्। नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग गृह … Continue reading नक्कली शरणार्थी मुद्दा कमजोर बनाउन प्रयास!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed