स्वर्णिम वाग्लेलाई मुनरो डक्ट्रिन पढाउँदै पन्तले भने- चेतना भया!

काठमाडौँ- प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद रघुजी पन्तले रास्वपाका उपसभापति समेत रहेका सांसद डा स्वर्णिम वाग्लेलाई ‘मुनरो डक्ट्रिन’का विषयमा पाठ पढाएका छन्। प्रतिनिधिसभाको बैठकमा सोमबार पन्तले वाग्लेलाई ‘मुनरो डक्ट्रिन’ पढाएका हुन्। २०८० फागुन २१ गते रास्वपाले आयोजना गरेको मुनरो डक्ट्रिनका विषयमा बोलेका थिए। मुनरो डक्ट्रिनको प्रसंग उप्काउँदै वाग्लेले दक्षिण एसियाको उदीयमान शक्ति भारत भएकाले उसको … Continue reading स्वर्णिम वाग्लेलाई मुनरो डक्ट्रिन पढाउँदै पन्तले भने- चेतना भया!