राजनीतिक शून्यतामा बंगलादेश, हसिनाको परिवार राजनीतिमा ‘नफर्किने’
काठमाडाैँ- बंगलादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीना दिइन्। हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ। यसअघि हसिनाको अवामी लीग र विपक्षी बाङ्ग्लादेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ। सेनाप्रमुखले अन्तरिम सरकार निर्माण घोषणा गरेको केही घण्टापछि सोमवार साँझ राष्ट्रपति मोहम्मद … Continue reading राजनीतिक शून्यतामा बंगलादेश, हसिनाको परिवार राजनीतिमा ‘नफर्किने’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed