भ्रष्टाचारमा ओलीले बनाएको ‘संरक्षक’ छवि

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायामाझीलाई खोजिरहेको छ। पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीको एक कार्यक्रमका विशेष अतिथि रायामाझीले छानबिनमा सघाउने भन्दै काठमाडौं आउने बताएका थिए। तर भैरहवा आएपछि रायामाझी सम्पर्कविहीन छन्। प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसन भैरहवामा देखिएको बताएको छ। खोजी कार्य जारी राखेको प्रहरीले बेलुकासम्म सम्पर्क नभए फरार सूचीमा … Continue reading भ्रष्टाचारमा ओलीले बनाएको ‘संरक्षक’ छवि