फैलिँदो छ पाथीभराको आकर्षण शक्ति [फोटो फिचर]

ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिकस्थल हो। १२ हजार फिट उचाइमा रहेको मन्दिर पुग्न सदरमुकाम फुङलिङबाट २० किमी जानुपर्छ। ३ हजार ७९४ मिटर उचाइमा अवस्थित मन्दिर सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ। मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ। अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा)देवीको उत्पतिस्थल रहेकोले यी … Continue reading फैलिँदो छ पाथीभराको आकर्षण शक्ति [फोटो फिचर]