गाजामा ६ बन्धकको शव भेटियो, युद्धविरामको प्रयास जारी
तेलअभिभ- इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट ६ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ। बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मङ्गलबार बिहान मृत घोषणा गरिएको थियो। गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव … Continue reading गाजामा ६ बन्धकको शव भेटियो, युद्धविरामको प्रयास जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed