सदनमा उपसभामुखको विषय उठाएर प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ। बुधबार साँझका लागि प्रधानमन्त्रीले संवैधानिक परिषद् बैठक बोलाएको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दिएको छ। उपसभामुख इन्दिरा … Continue reading सदनमा उपसभामुखको विषय उठाएर प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक