‘फेक न्युज’को सिकार भए दुर्गा प्रसाईं, रास्वपाकी ज्वालाको जाहेरीमा पुगे हिरासत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका (ज्वाला) प्रसाईंको उजुरीमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। साइबर ब्युरोबाट खटिएको टोलीले भक्तपुर कमेरेटारस्थित प्रसाईंको निवासबाटै पक्राउ गरेको हो। साइबर ब्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म बाहिरै बसेको थियो। प्रहरीले ढोका खोल्न आग्रह गरेपनि प्रसाईले अटेर गरेर बसेका थिए। ढोका नखोली भित्रबाट अपशब्दसमेत प्रयोग … Continue reading ‘फेक न्युज’को सिकार भए दुर्गा प्रसाईं, रास्वपाकी ज्वालाको जाहेरीमा पुगे हिरासत