गण्डकीमा मन्त्रालयको कार्यक्षेत्र निर्धारण गरेपछि मात्र सरकार विस्तार

पोखरा- विश्वासको मत पाएको एक साता बितिसक्दा पनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। मन्त्रालयको संख्या कम भएपनि विभिन्न दल मिली बनेको गठबन्धनबाट मन्त्रीका आकांक्षी बढी हुँदा मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्री पाण्डेलाई सकस परिरहेको छ। मुख्यमन्त्री पाण्डे भने भागबन्डामा समस्या नभएको दाबी गर्दै मन्त्रालयको कार्यक्षेत्र मिलानमा ढिलाई हुँदा मन्त्रिपरिषद् विस्तारको काम … Continue reading गण्डकीमा मन्त्रालयको कार्यक्षेत्र निर्धारण गरेपछि मात्र सरकार विस्तार