‘देउताको डर’ले छाउगोठमा निसास्सिएका अछामका महिला
काठमाडौँ– अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर-४ का खड्गबहादुर धामी महिनावारी हुँदा आफ्नी श्रीमती र दुई बुहारीलाई छाउगोठ पठाउँछन्। उनको घरको जस्केलामै बनाइएको छाउगोठ २०७६ सालमा एक पटक भत्काइएको पनि थियो। तर, भत्काएको केही महिनामै उनले नयाँ छाउगोठ बनाइहाले। राजमार्गसँग जोडिएको र मंगलसेन नगरपालिकानजिकै रहेको यो घरमा धामी ‘शेर’ छन्। उनी आफ्नी श्रीमती र बुहारीहरूलाई … Continue reading ‘देउताको डर’ले छाउगोठमा निसास्सिएका अछामका महिला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed