गौशाला धर्मशालाबारे बढ्यो विवाद, महानगर र मारवाडी सेवा समिति आमनेसामने

काठमाडौँ- पशुपति धर्मशाला गौशालामा आफूहरू बहालमा नभएर मोहीका रूपमा रहेको मारवाडी सेवा समितिले बताएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी समितिले यस्तो बताएको हो। पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमतिपत्रमा हस्ताक्षर भएपछि मारवाडी सेवा समितिले आपत्ति जनाउँदै यस्तो बताएको हो। यतिबेला महानगरले उक्त क्षेत्रमा प्रहरी परिचालनसमेत गरेको छ। … Continue reading गौशाला धर्मशालाबारे बढ्यो विवाद, महानगर र मारवाडी सेवा समिति आमनेसामने