रवि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाले डाक्यो कार्यकर्ताको आकस्मिक भेला

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक भेला बोलाएको छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको रकम अपचलनमा रवि लामिछानेसमेत जिम्मेवार रहेको भन्दै संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेपछि आफ्ना सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने सम्भावना भएकाले त्यसको प्रतिवाद गर्नका लागि आकस्मिक भेला बोलाएको हो। काठमाडौं उपत्यकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा आउन केन्द्रीय सदस्य … Continue reading रवि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाले डाक्यो कार्यकर्ताको आकस्मिक भेला