बिल पठाउँदैमा महसुल तिर्दैनौँ, सपोर्टिङ डकुमेन्ट चाहिन्छ : उद्योगी

काठमाडौँ- डेडिकेटेड र ट्रङ्कलाइन महसुलबारे उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले बिल पठाउदैमा पैसा नतिर्ने बताएका छन्। पीडित उद्योगीका तर्फबाट काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी उद्योगीले यस्तो बताएका हुन्। ‘प्राधिकरणले बिल मात्र पथाउदैमा हामी बिल तिर्दैनौ। त्यसको सपोर्टिङ डकुमेन्ट चाहिन्छ,’ उद्योगी पशुपति मुरारकाले भने। आफूहरुले महसुल नतिर्ने कुरा नगरेको तर प्रधिकरणले आफूहरुले खपत गरेको विद्युतको प्रमाण दिनु … Continue reading बिल पठाउँदैमा महसुल तिर्दैनौँ, सपोर्टिङ डकुमेन्ट चाहिन्छ : उद्योगी