नक्कली शरणार्थी प्रकरणमा के भयो दिनभर?

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर संगठित ठगी गरेको आरोपमा हालसम्म १३ जना पक्राउ परेका छन्। यो प्रकरणमा जोडिएर पक्राउ पुर्जी जारी भएपछि एमाले सचिवबाट निलम्बनमा परेका तथा पूर्वउप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी समातिएसँगै पक्राउ पर्नेको संख्या १३ पुगेको हो। रायमाझी ११ दिन सम्पर्कविहीन रहेर पक्राउ परेका हुन्। प्रहरीले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान … Continue reading नक्कली शरणार्थी प्रकरणमा के भयो दिनभर?