फाइनलमा पुग्यो सुदूरपश्चिम, जनकपुरले कर्णालीसँग क्वालिफायर खेल्ने

काठमाडौँ- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रेवेश गरेको छ। क्वालिफायर राउन्डको दोस्रो खेलमा जनकपुर बोल्टसलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगेको हो। बुधबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम ८ विकेटले विजयी भएर फाइनल प्रवेश गरेको हो। जनकपुर बोल्टसले दिएको १३९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभर खल्दै लक्ष्य चेज गरेको थियो। … Continue reading फाइनलमा पुग्यो सुदूरपश्चिम, जनकपुरले कर्णालीसँग क्वालिफायर खेल्ने