बालकोट हत्या : दिक्तेल हुलाकका निमित्त प्रमुख थिए कुलप्रसाद, टिचिङ लगियो दुवै शव [तस्बिरहरू]

भक्तपुर- भक्तपुरको बालकोटस्थित एक घरमा डेरामा बाबुछोरा मृत अवस्थामा भेटिएका छन्। जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीन मृत फेला परेका हुन्। कुलप्रसाद केही दिनअघि मात्रै भक्तपुर आएका थिए। दुई छोरा बस्ने डेरामै उनी बस्दै आएका थिए। उनीहरू दुवैको हत्या भएको जिल्ला प्रहरी परिसर … Continue reading बालकोट हत्या : दिक्तेल हुलाकका निमित्त प्रमुख थिए कुलप्रसाद, टिचिङ लगियो दुवै शव [तस्बिरहरू]