भारतको केआईआईटी छात्रावासबाट निकालिए नेपाली विद्यार्थी

काठमाडौँ- भारत उडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा आइतबार मृत अवस्थामा भेटिएकी छन्। ‘बी टेक’ तेस्रो वर्षमा अध्ययनरत नेपालको रुपन्देहीकी छात्रा प्रकृति लम्साल मृत भेटिएपछि नेपाली विद्यार्थीले छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्। नेपाली विद्यार्थीहरूले दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने मागसहित क्याम्पसको मुख्य गेट अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई घर … Continue reading भारतको केआईआईटी छात्रावासबाट निकालिए नेपाली विद्यार्थी