२०८३ कार्तिक ११ गते मङ्गलबार

शुभ समाचार



भोजपुरको नागी गाउँले बेच्यो एक करोडको मह

भोजपुर- भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ। व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ। टेम्केमैयुङ-...
नेपाल क्लिक्स | २०८१ जेठ २८ गते सोमबार १०:१९

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

बेनी (म्याग्दी)- म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ। केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन...
नेपाल क्लिक्स | २०८१ जेठ २३ गते बुधबार ०६:४५

उमेरले शतक कटेपनि फर्कियो आँखाको ज्योति

काठमाडौँ- खोटाङको दिप्रुङचुइचम्पा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो। बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले...
रासस | २०८१ जेठ ५ गते शनिवार ०२:२९

विदेशबाट फर्किएर पालेका माछाबाट मासिक डेढ लाख आम्दानी

माछा खरिद गरी लैजाने भन्दा पनि माछाका परिकार खान आउनेहरु धेरै रहेको उनको भनाइ छ। सदरमुकाम सल्लेरीबाट ट्राउट माछा खान आउनेहरु धेरै रहेको उनले सुनाए। 
नेपाल क्लिक्स | २०८० फाल्गुण १४ गते सोमबार १२:२६

सुन्तला बेचेर एक सिजनमै कमलले कमाए ४० लाख

'गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो।'
नेपाल क्लिक्स | २०८० फाल्गुण ४ गते शुक्रबार ०३:१६

अष्ट्रेलियाको भिसाले तानेन, च्याउखेतीले तान्यो मन

‘स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो,’ उनले भने, ‘त्यही भएर कृषि जेटिए पढेँ, विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा नै रद्द गरी च्याउ खेतीमा लागें।’
रासस | २०८० माघ ६ गते शनिवार ०५:२१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना