२०८३ कार्तिक २६ गते बुधबार

समाचार



प्रजातन्त्रको शुभकामना दिँदै प्रधानमन्त्रीले भने, ‘आज रैतीबाट जनता भएको दिन’

काठमाडौँ - प्रजातन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज रैतीबाट जनताको दर्जामा पुर्‍याएको बताएका छन्। ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ७ गते बुधबार ०८:०२

प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै

काठमाडौं - भारतको उडिसामा आत्महत्या गरेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज नेपाल ल्याइने भएको छ। कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मृत भेटिएकी लम्सालको शव...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ७ गते बुधबार ०७:५६

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ७ गते बुधबार ०७:३८

मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ - आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ७ गते बुधबार ०७:२४

काठमाडौँ त्रिपुरेश्वरमा सिरानीलाई ‘शंकास्पद वस्तु’ भनेपछि…

काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरमा फेला परेको भनिएको 'शंकास्पद' वस्तु सिरानी मात्र भएको पाइएको छ। मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ६ गते मङ्गलबार ०९:५७

पूर्वराजाको चेतावनी- राजगद्दी त्यागेको विषयलाई कमजोरी नठानियोस्

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ६ गते मङ्गलबार ०९:४०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना