२०८३ कार्तिक २६ गते बुधबार

समाचार



बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

दमौली– बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ। पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका...
नेपाल क्लिक्स | २०८१ कार्तिक ८ गते बिहिबार ०७:३५

बजेट अभावले दुई वर्षदेखि अलपत्र छ काभ्रेको एकीकृत बस्ती

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ। बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय...
राजकुमार पराजुली/रासस | २०८१ कार्तिक ८ गते बिहिबार ०७:२१

नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा विश्व बैंकले सहयोग गर्ने

वासिङ्टन– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका (दक्षिण एसिया मामिला...
नेपाल क्लिक्स | २०८१ कार्तिक ८ गते बिहिबार ०७:१२

कालीगण्डकी जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी

पर्वत– ६ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको...
नेपाल क्लिक्स | २०८१ कार्तिक ८ गते बिहिबार ०६:४२

जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता

जुम्ला– जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका...
नेपाल क्लिक्स | २०८१ कार्तिक ८ गते बिहिबार ०६:३३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा...
नेपाल क्लिक्स | २०८१ कार्तिक ८ गते बिहिबार ०६:२८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना