काठमाडौँ- नेपाली सेनामा जागिर खुलेको छ। सेनाले शुक्रबार सूचना प्रकाशित गर्दै प्राविधिक तर्फ ३१९ जना सैनिक कर्मचारी मागेको हो।
नेपाली सेनाले प्राविधिक÷हवाई÷विविध सेवातर्फ पादिक तथा विल्लादार...
काठमाडौँ- वाईवाई चाउचाउ गुणस्तरमा फेल भएको छ। चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई परीक्षण गरेपछि गुणस्तरमा फेल भएको हो।
काठमाडौँ महानगरपालिकाको बजार अनुमगन समितिले गरेको अनुगमन पछिको परीक्षणबाट...
झापा- मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन्। सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका...
नारायणगढ (चितवन)- कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ। पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत...
अर्घाखाँची- अर्घाखाँचीमा आगोलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत एक गतेदेखि...
काठमाडौँ- आजदेखि कक्षा १२को परीक्षा सुरुहुँदै छ। देशभर एकैसाथ बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा...