२०८३ कार्तिक २३ गते आईतबार

समाचार



डोटीमा माटोको ढिस्कामा पुरिएर थप एक महिलाको निधन

डोटी- डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले...
नेपाल क्लिक्स | २०८० चैत ११ गते आईतबार ०६:३४

मोटरबाटोले सुके पानीका मुहान, मासियो गोरेटो

ढोरपाटन-  हिजोआज सडक नपुगेका बस्ती छैनन्। कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन्। मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाएका छन्, काँडा...
नेपाल क्लिक्स | २०८० चैत ११ गते आईतबार ०६:२६

विश्व क्षयरोग दिवस : उपचारका दायरामा आउने न्यून

काठमाडौँ- ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो। राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा...
नेपाल क्लिक्स | २०८० चैत ११ गते आईतबार ०६:२२

एकीकृत समाजवादीले भोलिसम्म उम्मेदवारीबारे निर्णय लिने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने भएको छ। आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि...
नेपाल क्लिक्स | २०८० चैत ११ गते आईतबार ०६:०८

विकास पुगेका गाउँमा पनि छैनन् युवा

गलेश्वर (म्याग्दी)- चिटिक्क परेका ढुंगेघर। फराकिला आँगन। गाउँको बीचैमा सुविधासम्पन्न मोटरबाटो। गाउँकै मुनि पायक परेको धानखेत। माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय। स्वास्थ्यचौकी...
नेपाल क्लिक्स | २०८० चैत ११ गते आईतबार ०६:०२

बझाङ ‘क’मा भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 
नेपाल क्लिक्स | २०८० चैत ११ गते आईतबार ०३:५३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना