टक्सार (भोजपुर)- लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिएका छन्।
पौवादुङ्मा गाउँपालिका –२ थर्पूमा...
काठमाडौँ- ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
इन्टरपोल कतारको समन्वयमा...
काठमाडौँ- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...
खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा ४७७ जना स्थानीय लाभान्वित भएका छन्।
नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन्। ‘किराँत समुदायको महान् पर्व...
काठमाडौँ- प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी...