२०८३ कार्तिक २२ गते शनिवार

समाचार



६ दशकको मैथिली पत्रकारिता नियाल्ने आँखीझ्याल

काठमाडौँ- नेपालमा नेपालीपछि सबैभन्दा व्यक्तिले मैथिली भाषा बोल्ने गरेका छन्। नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार ‘मैथिली’ मातृभाषा भएका व्यक्तिको संख्या ३२ लाख २२ हजार तीन सय ८९...
श्याम रिमाल | २०८० मङ्सिर ८ गते शुक्रबार ०२:३४

१ खर्ब १३ अर्ब पुग्यो कर बक्यौता, साढे ५ हजार करदाता पुगे अदालत

काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० सम्ममा १ खर्ब १३ अर्ब ७ करोड ५८ लाख बराबर कर उठ्न बाँकी रहेको देखिएको छ। बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार...
नेपाल क्लिक्स | २०८० मङ्सिर ८ गते शुक्रबार ०२:१८

प्रसाईंमाथिको नजरबन्दमा राप्रपाले गर्‍यो विरोध

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ। राप्रपाले बिहीबार र शुक्रबार बल्खुमा...
नेपाल क्लिक्स | २०८० मङ्सिर ८ गते शुक्रबार ०१:३९

कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीले भने– विपीन जोशीको रिहाईका लागि पहल गरिदिनुस्

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपीन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन्। शुक्रबार...
नेपाल क्लिक्स | २०८० मङ्सिर ८ गते शुक्रबार ०१:०५

दुर्गा प्रसाईंले भने- ‘हाउस एरेस्ट’मा छु, भक्तपुरकी सीडीओ भन्छिन्- गलत कुरा

काठमाडौँ- बिहीबारदेखि काठमाडौंमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले आफू घरमा नजरबन्दमा परेको दाबी गरेका छन्। भक्तपुरको ठिमीस्थित निवासबाट शुक्रवार बिहान साढे ११ बजे सम्बोधन...
नेपाल क्लिक्स | २०८० मङ्सिर ८ गते शुक्रबार ११:५३

दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गर्ने ५ जना पक्राउ

काठमाडौं- दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको...
नेपाल क्लिक्स | २०८० मङ्सिर ८ गते शुक्रबार ११:३४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना