२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



कर्णालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ अवधिमा बेच्यो १ करोड बढीको खाद्यान्न

कर्णाली: कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दशैँ अवधिमा रु एक करोड बढीको खाद्यान्न बिक्री गरेको छ। भदौ ३० गतेदेखि सुपथ मूल्य पसल राखेर बिक्री सुरु गरेको...
रासस | २०८२ असोज २२ गते बुधबार ०१:४७

नेपाल र जर्मन सरकारबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर, २१ मिलियन युरोको प्रतिबद्धता

काठमाडौँ: नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई सम्झौताहरूमा आज हस्ताक्षर सम्पन्न भएको छ। यी सम्झौताहरूले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन...
नेपाल क्लिक्स | २०८२ असोज २२ गते बुधबार ०१:४२

रोशी खोलाको बाढीले बगाएको बिपी राजमार्गमा पुनः निर्माणकार्य तीव्र

रामेछाप: गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाले आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। लगातार तीन दिनको वर्षाले रोशी खोलामा आएको असामान्य...
नेपाल क्लिक्स | २०८२ असोज २२ गते बुधबार ०१:३४

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट बनेको वर्तमान सरकारको मुख्य कार्यादेश तोकिएको समयसीमाभित्र सबै राजनीतिक दल र जनताको सहभागितासहित प्रतिनिधिसभाको...
नेपाल क्लिक्स | २०८२ असोज २२ गते बुधबार ०१:२५

शीर्ष नेतालाई क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिन अगुवाहरुको सुझाब

काठमाडौंः नागरिक अगुवाहरूको एक समूहले दलका नेतृत्वलाई क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिन पनि सुझाइएको छ। निर्धारित मितिमा चुनाव हुने सुनिश्चित गर्न अपिल गर्दै तपसिलको समूहले...
नेपाल क्लिक्स | २०८२ असोज २२ गते बुधबार ११:४८

मलेसियासँगको टी२० आई सिरिज नेपालको कब्जामा

काठमाडौँ– नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी-२०आई सिरिज जितेको छ। बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै सिरिज ३-२ ले जितेको हो। मलेसियाले दिएको १०४...
नेपाल क्लिक्स | २०८२ असोज २२ गते बुधबार ११:२१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना