विराटनगर- कोशी प्रदेश योजना आयोगमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौ महानगरपालिका–९ का डा सीताराम बस्नेत, सोलुखुम्बुको मुक्ली गाउँपालिका–६...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको बताएका छन्। भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गरेका छन्। भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन...
काभ्रेपलाञ्चोक- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन्।
धुलिखेलमा आज आयोजित एमाले काभ्रेपलाञ्चोक...
चितवन- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले...
धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा सोमबार ८ मन्त्री नियुक्त भएका छन्।
सोडारीले एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना, एक जना एकीकृत समाजवादीका र एक जना...