२०८३ कार्तिक १६ गते आईतबार

समाज



भक्तपुरमा अवैध प्लटिङ: व्यवसायीलाई नाफा, नागरिकलाई पीडा

भक्तपुरमा अध्ययन र अनुमति बिना प्लटिङ गर्दा वातावरण विनाश, भूक्षयको जोखिम बढ्नुका साथै जनधनको क्षतिसमेत हुने गरेको छ। 
रेनु त्वानाबाशु | २०८२ मङ्सिर १५ गते सोमबार ०४:११

विभिन्न देशका २५ अर्बपति लुम्बिनी आउँदै

काठमाडौँ: आगामी मंसिर २४, २५ र २६ गते हुने ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन्। विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको...
नेपाल क्लिक्स | २०८२ मङ्सिर १५ गते सोमबार ०३:३४

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ। बालेन्द्रका बुवा रामनारायण साहको सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको हो। अस्पताल स्रोतका अनुसार...
नेपाल क्लिक्स | २०८२ मङ्सिर १५ गते सोमबार १२:४०

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ: साताको पहिलो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। आइतबार २ लाख ५२ हजार २...
नेपाल क्लिक्स | २०८२ मङ्सिर १५ गते सोमबार ११:४७

खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके: बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको...
रासस | २०८२ मङ्सिर १५ गते सोमबार ११:४३

क्रिप्टो करेन्सी कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ७४ लाख ५२ हजार अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा...
नेपाल क्लिक्स | २०८२ मङ्सिर १४ गते आईतबार ०८:५२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना