काठमाडौँ- महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अुनसन्धान आयोगले मेयर सुरेश...
बाँके- बाँकेको कोहलपुरस्थित पिपरा भन्ने स्थानमा गोली चलेको छ।
लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।
प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण...
म्याग्दी- जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ।
पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई...
काठमाडौँ- आगलागी र डढेलोमा परी वैशाख महिनाका २४ दिनमा मात्र २४ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु...
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले फेरी पनि आफूलाई फसाइएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले गौसाला २६ र आफूबिचको सम्बन्ध प्रमाणित गरे फाँसीको सजाए पनि स्वीकार्य...