काठमाडौँ - ला लिगामा गएराति लास पालमासविरुद्ध २-० जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ।
पालमासविरुद्ध उसकै मैदानमा बार्सिलोनाले जित निकाल्न भने दोस्रो हाफ पर्खिनुपर्यो।...
काठमाडौँ - अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ।
खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। आआफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्।...
काठमाडौँ - च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणमा प्रतियोगिताको सबैभन्दा रोमाञ्चक आशा गरिएको भारत र पाकिस्तानबीच खेल हुँदैछ । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो ।
पहिलो खेलमा भारतले...
काठमाडौँ - जारी आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले कीर्तिमानी जितसँगै सुरुवात गरेको छ।
शनिबारको खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ५ विकेटले हराएको हो। जोस इङ्लिसको शतकीय पारीको...
लाहोर- आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बीको दोस्रो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियासामु ३५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५०...
काठमाडौँ- आगामी चैत १६ देखि हुने नेपाल सुपर लिग (एनएसएल)फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि शनिबार मिनी-अक्सन भएको छ। अक्सनमा तीन जना चर्चित खेलाडी किन्न कुनै पनि टिम तयार भएनन्। गोलकिपर विकेश...