काठमाडौं- जुनियर एनटीआर स्टारर फिल्म ‘देवरा’ २०२४ को बहुप्रतिक्षीत फिल्म हो। कोरटाला शिवाको निर्देशनमा बनेको फिल्ममा एनटीआरका साथै जान्हवी कपूर, सैफ अली खान, प्रकाश राज, शाइन टम चाको लगायतको मुख्य भूमिका छ।
निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गरेको छ। टिजरमा एनटीआरलाई एक्सन अवतारमा देख्न सकिन्छ।
हेर्नुहोस् टिजर


